×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

बोस्नियामा लकडाउन सहज पारेसँगै संक्रमितको संख्यामा उच्च वृद्धि

१८ बैशाख २०७७

१८ बैशाख, एजेन्सी । बोस्नियाको दुई क्षेत्रमा लकडाउन सहज पारेसँगै बुधबार कोरोना भाइरसका नयाँ संक्रमित संख्यामा महिनाकै उच्च दैनिकी वृद्धि देखिएको छ।

यहाँ पछिल्लो २४ घण्टामा ९३ नयाँ संक्रमित फेला परेका छन् भने दुई जनाले ज्यान गुमाएका छन्। यो संख्या अघिल्ला दिन फेला परेका संक्रमित भन्दा बढी हो।

Advertisement
Advertisement

मगंलबार त्यहाँ २० नयाँ संक्रमित फेला परेका थिए भने सोमबार ४९ नयाँ संक्रमण फेला परेको बोस्नियन अधिकारीहरूले रोयटर्सलाई जनाएका छन्।

बोस्नियामा हालसम्म २९ हजार १३० जनको कोरोना परीक्षण भएको छ, जसमा संख्या १ हजार ६ सय ७७ जनालाई संक्रमण भएको पुष्टि भएको छ भने ६५ जनाको मृत्यु भएको छ।

बोस्नियाक-क्रोट फेडरेशन र सर्ब रिपब्लिक दुबैले गत महिना कोरोना भाइरसको प्रकोपपछि लकडाउन गरेका थिए। उनीहरूले ६५ वर्ष माथिका जेष्ठ नागरिक र १८ वर्ष मुनिका बालबालिकालाई घर बाहिर जान प्रतिबन्ध लगाएको थियो।

तर सोमबारदेखि सर्ब रिपब्लिकले जेष्ठ नागरिकहरूलाई प्रत्येक दिनमा तीन घण्टा घर बाहिर निस्कन मिल्ने व्यवस्था मिलाएको थियो। त्यस्तै केही व्यवसायहरू पुनः खोल्ने अनुमति दिइएको थियो।

यसपछि नै ५९ नयाँ संक्रमति केस पुष्टि भएको रोयटर्सको समाचारमा उल्लेख छ। अधिकारीहरूले संक्रमणमा वृद्धि देखिएसँगै नागरिकहरूलाई पुनः भेला नगर्न र सधै मास्कको प्रयोग गर्न आग्रह गर्दै आएको छ।

सर्ब रिपब्लिकका स्वास्थ मन्त्री एलेन सेरेनिकले भने, ’परीक्षण गरिएका मध्य प्रतिबन्ध र तोकिएका उपायहरु पालना गर्ने व्यक्तिमा संक्रमणको सकारात्मक केस कम हुने गरेको छ,’ सेरेनिकले भनेका छन् कि पछिल्लो २५ घण्टामा परीक्षण गरिएका मध्य ८ प्रतिशतमा संक्रमण सकारात्मक आएको छ। यस अघि परिक्षण गरिएका मध्य जम्मा ५ प्रतिशतमा संक्रमण पुष्टि गरिएको थियो।

Advertisement

बोस्नियाक-क्रोट फेडरेशनले समेत गत शुक्रबारबाट रात्रिकालिन कर्फ्यू हटाएको छ र अनिवार्य क्वारेन्टाइनको प्रबन्ध हटाएको छ। दिन विराएर यहाँका जेष्ठ नागरिक र केटाकेटीहरूले बाहिरी वातावरणमा हिडँडुल गर्ने अनुमति दिइएको छ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top