मारवाडी राष्ट्रिय क्रिकेट लिगको फाइनल : विराटनगर चैलेन्जर्स र लुम्बिनी लायन्सबीच भिडन्त

१७ चैत ७४, आइतबार

विराटनगर, चैत १८
आइतबार मारवाडी राष्ट्रिय क्रिकेट लिगको फाइनल खेल आज हुने भएको छ । कीर्तिपुरको खेल मैदानमा हुने भएको छ । राष्ट्रिय युवा संगठनको आयोजनामा यहि चैत १० गतेदेखि भैरहवा र विराटनगरमा भएको प्रतियोगिताको फाइनल खेल काठमाण्डौंमा हुन लागेको हो ।

 

हुलास नेपाल मारवाडी क्रिकेट लिग तेश्रो सिजनको फाइलनमा विराटनगर चैलेन्जर्स र लुम्बिनी लायन्सबीच हुने आयोजक समितिका संयोजक सन्दीप लालवानीले बताए ।

Advertisement

यस अघि पनि काठमाण्डौंमा भएको नेपाल मारवाडी क्रिकेट लिगमा विराटनगरको टिमले उपाधि जितेको थियो । यस पटक पनि उपाधि जित्ने दाउमा विराटनगर छ । प्रतियोगिता अहिले दिउँसो साढे १२ बजे आयोजना हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top