रोकिएका खेलहरु सुचारु गर्नेबारे सञ्चालकबीच तीव्र परामर्श हुँदै, प्रिमियर लिगमा खेलको अवधि घट्न सक्ने

२४ बैशाख, एजेन्सी । विश्वव्यापी महामारी कोरोना भाइरसका कारण रोकिएका खेलहरु सुचारु गर्नेबारे सरोकारवालाहरुले तीव्र परामर्श गरिरहेका छन् ।

इंग्ल्याण्डको व्यावसायीक फुटबल संघ (पिएफए)ले कोरोनापछि सुचारु हुने प्रिमियर लिगका खेलहरुमा समय घटाउन सकिने बताएको छ ।पिएफएका अध्यक्ष गोर्डन टेलरले प्रिमियर लिग सुचारु भएपछि ९० मिनेटको समय कम गर्न सकिने प्रस्ताव गरेका हुन् ।

फुटबल संघले कोरोना भाइरसबाट खेलाडीलाई बचाउन विभिन्न योजनाहरु बनाइरहेको छ । जसमा तथष्ट मैदानमा दर्शकबिना खेलाउने, सब्सिच्युट खेलाडीको संख्या बढाउने लगायतका छन् ।

Advertisement

बाँकी सिजनका खेलहरु नै रद्द हुने संभावनामा भने ‘पर्ख र हेर’ को अवस्था रहेको उनले बताए ।  बेलायत सरकारले स्वीकृति नदिदाँसम्म प्रिमियर लिगका बाँकी खेलहरु सुचारु हुने सम्भावना निकै कम रहेको छ । प्रिमियर लिग र सरकारका प्रतिनिधिबीच चाँडै छलफल हुने बताइएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top