आज लैजाँदै छ अस्ट्रेलियाले आफ्ना नागरिक

२४ बैशाख ७७, बुधबार
Share this
749shares

२४ वैशाख, काठमाडौँ ।
अस्ट्रेलियाले नेपालमा रहेका आफ्ना नागरिकलाई बुधबार स्वदेश लैजाँदै छ।

Advertisement

नेपालस्थित दूतावासको पहलमा नेपाल वायु सेवा निगमको विमान चार्टर्ड गरेर कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु गरिएको लकडाउनका कारण नेपालमा अड्किएका आफ्ना नागरिक तथा स्थायी अनुमति प्राप्त व्यक्तिलाइ लैजान लागेको हो ।

निगमको वाइड बडी विमान २७० जनालाई लिएर सिड्नीका लागि उड्ने छ । विमान बुधबार दिउँसो साढे १ बजे उड्ने विमानमा जानेमा सबै अस्ट्रेलियन नेपाली वा स्थायी बसोबास प्राप्त नेपाली रहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top