×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

तातोपानी नाकाबाट अब सबै व्यापारिक सामान पनि आउने

२५ बैशाख २०७७

२५ बैशाख, काठमाडौं । चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकको तातोपानी नाकाबाट अब सबै व्यापारिक सामान आउने भएको छ ।
बुधबार व्यवसायी, स्थानीय तहका जनप्रतिनिधि र भन्सारबीच भएको छलफलमा नाकाबाट सबै व्यापारिक सामान समेत ल्याउने सहमति भएको हो ।

यसअघि सरकारले सो नाकाबाट स्वास्थ्य सामग्री र अत्यावश्यक खाद्यवस्तु भित्र्याउने निर्णय गरेको थियो ।

Advertisement
Advertisement

नाकाबाट अत्यावश्यक मेडिकल सामग्री भन्दा अन्य सामान ल्याएको र त्यसबाट कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै स्थानीय जनप्रतिनिधिलगायत स्थानीयले विरोध गर्दै आएका थिए ।

उनीहरुले चामल, दाल, नून र मेडिकल सामग्री ल्याउन दिने तर स्याउ, लसुन जस्ता सामान ल्याउन नदिने भन्दै विरोध गरेका थिए । चीनबाट ल्याइएका स्याउ र लसुनबाट कोरोना संक्रमणको उच्च जोखिम रहेको उनीहरुको तर्क छ ।

भन्सार र स्थानीय जनप्रतिनिधिबीच तीव्र विवाद भएपछि भन्सारले सबैसँग बुधबार छलफल गरेको हो । भन्सार प्रमुख लाल बहादुर खत्रीले सामान आयात गर्न दिने तर त्यसको लागि सुरक्षा पहिलो सर्त छ भनेर सबैले भन्नुभयो त्यसका लागि सबै सुरक्षा रणनिति अपनाउन भन्सार तयार छ भनेपछि सामान ल्याउन दिनेमा सबै एकमत भएको जानकारी दिए ।

भन्सार कार्यालय र भोटेकोशी गाउँपालिकाले सुरक्षाका लागि आवश्यक समन्वय गर्नेछन् । भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले सरकारले निर्णय गरे अनुसार सबै सामान आउने बताए ।

उद्योग वाणिज्य संघका अध्यक्ष वेद बहादुर श्रेष्ठ भने भन्सार र स्थानीय तहहरुले समन्वय गरेर अघि बढ्नुपर्ने तर्क राख्छन् । साथै सुरक्षा विधि अपनाएर नाकाबाट सहज रुपमा आयात निर्यात गर्नुपर्ने उनको भनाइ छ ।

Advertisement

अत्यावश्यक सामानको आयात गर्र्न भन्दै तातोपानी नाका खोल्ने सरकारको निर्णय पछि चैत २६ देखि तातोपानी नाका सञ्चालनमा छ । भूकम्प पछि तातोपानी नाका तीनवर्ष देखि बन्द रहेको थियो । जसका कारण धेरैको रोजीरोटी गुमेको थियो ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top