×

NEPAL TIMES UPDATES

Playing
३५ मिनेटमा राजनीति हल्लियो: रविको भाषण ट्रेन्डिङ!|| Nepal Times #rabilamichhane #rsp #nepal
Mar 18, 2026
Playing
रास्वपाको कार्यक्रममा किन गएनन् बालेन ? नभ्याएर कि नचाहेर || Nepal Times
Mar 18, 2026
Playing
इरानीहरुको नरसंहारमा ट्रम्पलाई गोप्य सहयोग गर्दैछन् खाडी देश ? || Nepal Times
Mar 18, 2026
Playing
मोज्ताबाको अधूरो राजतिलक, इरानी पवित्र शहर कुममा विरोध|| Nepal Times
Mar 18, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-04-2082 || Nepal Times
Mar 18, 2026
Playing
स्वर्णिमकै काँधमा अर्थतन्त्र, गृहमा दुईको दाबी, रविले विज्ञ मन्त्री छान्ने || Nepal Times
Mar 18, 2026
Playing
जित्नु भनेको छाडा हुनु होइन, रविको माफी, अनुशासन र चेता वनी || Nepal Times
Mar 18, 2026
Playing
World News: इरान यु द्ध मा चीनले अमेरिकालाई कसरी हराउँदैछ ? || Nepal Times
Mar 18, 2026
Playing
मध्यपूर्व यु द्धको असरः एसियाली देशको मेरुदण्डमा प्र हार || Nepal Times
Mar 18, 2026
Playing
बिचौलियासँग अघि छोरा बलि चढाएर संसद छिरेकी आमालाई सम्झिनु| Nepal Times
Mar 18, 2026

कोरोना असरः साउदीमा कर तीन गुणा बढाइने, भत्ता बन्द गरिने

२९ बैशाख २०७७

२९ वैशाख, एजेन्सी ।
साउदी अरेबियाले मूल्य अभिवृद्धि कर (भ्याट) तीन गुणा बढाउने भएको छ ।

कोरोना भाइरसको महामारीका कारण प्रभावित भएको अर्थतन्त्रलाई सहयोग पुर्‍याउने उद्देश्यसहित साउदी अरेबियाले आउँदो जुलाईदेखि १५ प्रतिशत भ्याट लगाउने भएको हो । अहिले सो कर पाँच प्रतिशत रहेको छ । यस्तै जुन १ देखि साउदी सरकारले दिँदै आएको भत्ता बन्द गर्ने भएको छ ।

Advertisement

तेलमा आधारित अर्थतन्त्र युक्त साउदी अरेबियालाई कोरोना भाइरसको महामारीका कारण तेलको मूल्य कम हुँदा समस्या परेको छ । यस्तै खपत कम भएपछि तेलको उत्पादन घटाउन पनि साउदी अरेबिया बाध्य भएको छ । दुई वर्षअघि भ्याट लगाउन सुरु गरेको साउदी अरेबियाले त्यसलाई तीन गुणा बढी बनाउने निर्णय गरेको हो ।

भ्याट बढाउने घोषणा गर्दै अर्थमन्त्री मोहम्मद अल–जादानले भनेका छन्, ‘यी नियमहरु पीडादायी छन्, तर आर्थिक तथा वित्त अवस्था लामो समयसम्म मध्यमभन्दा माथि कायम गर्नका लागि अत्यावश्यक पनि छ‘ र कोरोना भाइरसको अभूतपूर्व महामारीको प्रभाव सम्भव भएसम्म कम गर्नका लागि पनि यो आवश्यक भएको हो ।

देशको आय भन्दा खर्च बढी भएपछि साउदी अरेबियाले भ्याट बढाउने निर्णय गरेको हो । यो वर्षको पहिलो तीन महिनामा साउदी अरेबियालाई ९ अर्ब अमेरिकी डलर बराबरको बजेट घाटा भएको छ ।

भर्खरको समाचार

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

सम्बन्धित खबरहरु

Scroll to Top