वीरगन्जका दुई जना पत्रकारलाई पनि देखियो कोरोना

३० बैशाख ७७, मंगलबार
Share this
721shares

३० वैशाख, वीरगन्ज ।
वीरगन्जका दुई जना पत्रकारलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ।

Advertisement

मंगलबार वीरगन्जमा एकैदिन थपिएका ३९ जना कोरोना संक्रमितमध्ये दुई जना पत्रकार रहेको खुलेको छ। नेपालमा पत्रकारमा संक्रमण देखिएको यो पहिलो पटक हो। आज एकैदिन ५७ जना व्यक्तिमा संक्रमण देखिएको हो। जसमा ३९ जना पर्साका मात्र छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top