×

NEPAL TIMES UPDATES

Playing
WORLD NEWS:पैसा निकाल्न कं*काललाई नै बैंक पुर्याएपछि‘अराघची फेरि इस्ला*माबादमा|
Apr 28, 2026
Playing
अमेरिकाविनाको NATO कस्तो होला ? कसरी चल्छ NATO ? || Nepal Times
Apr 28, 2026
Playing
Top 15 Afternoon News || April-28-2026 || Nepal Times
Apr 28, 2026
Playing
आफ्नै देशमा तीन विमानस्थल छन, तर संकटमा किन विदेशीकै शरण?|| Nepal Times
Apr 28, 2026
Playing
अर्थतन्त्र उकास्ने कस्तो छ स्वर्णिमको’मास्टरप्लान’ ?ऋणमा देश ब्याज तिर्नै सकस || Nepal Times
Apr 28, 2026
Playing
‘सरकारी कार्यालयका शौचालय सरसफाई कार्यविधि’ जारी, के छ व्यवस्था ? || Nepal Times
Apr 28, 2026
Playing
साक्षीको बकपत्र गर्दा सरकारी वकीलको अनिवार्य उपस्थिति|| Nepal Times
Apr 28, 2026
Playing
नयाँ शैक्षिक सत्रको भर्ना आजदेखि सुरु || Nepal Times
Apr 28, 2026
Playing
रुसले इरानलाई सहयोग गर्ने, पुटिनलाई भेटेर अराघचीले भने असफल अमेरिका वार्ता गर्न चाहान्छ| Nepal Times
Apr 28, 2026
Playing
३ दिनमा १० हजार सुकुम्बासी प्रभावित, मनोहरामा विद्यालयसहित सबै घर भत्काइए|| Nepal Times
Apr 28, 2026

नोबेलमा ओपीडीसहित सबै उपचार सेवा सुचारु

३० बैशाख २०७७

३० बैशाख, बिराटनगर ।
बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालले लकडाउनकै बीच ओपीडी सेवा सुचारु गरेपछि बिरामीहरुलाई उपचारमा सहज भएको छ । ओपीडी खुल्ला भएसँगै अहिले पूर्वी नेपालका बिरामीहरुलाई उपचारमा सहजता मिलेको हो ।

कोरोना संक्रमण रोकथामका लागि सरकारले लकडाउन घोषणा गरेपछि अस्पतालहरुमा ओपीडी सेवा बन्द गरिएको थियो । जसका कारण बिरामीहरुले उपचारमा समस्या बेहोर्दै आएका थिए । नोबेल अस्पतालमा पनि ओपीडी बन्द हुँदा इमर्जेन्सीबाट उपचार गरिदै आएको थियो । तर, अहिले पुनः ओपीडी सुचारु गरेर सबै किसिमको उपचार सेवा प्रदान गर्न थालिएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए ।

Advertisement
Advertisement

ओपीडी खुल्ला भएसँगै बिरामीको संख्या बृद्धि हुँन थालेको छ । कोरोना संक्रमण फैलनसक्ने खतरालाई मध्यनजर गर्दै नोबेल अस्पतालले सावधानीका उपाय पनि अपनाएको छ । अस्पतालमा आउँने बिरामीको नाम दर्ता गर्नु अघि ज्वरो जाँच गर्ने व्यवस्था मिलाईएको छ । पीपीई लगाएर मुल गेटमा बस्ने स्वास्थ्यकर्मीले ज्वरो जाँच गरी अवस्था मुल्यांकन गरेर मात्र बिरामीलाई भित्र प्रवेश गर्न दिने गर्छन् । कुनै बिरामीमा उच्च ज्वरो, ट्राभल हिस्टी लगायत कारणले कोरोनाको शंका लागेमा उसलाई बेग्लै ठाउँमा राखेर उपचार गर्ने व्यवस्था मिलाईएको छ ।

Advertisement

उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई पनि पीपीईको व्यवस्था मिलाएर कोरोना संक्रमण फैलनसक्ने अवस्थाप्रति सावधानी अपनाईएको अस्पताल सञ्चालक डा.शर्माले बताए । अस्पताल भित्र पस्दा सेनिटाईजर अनिवार्य लगाउँनुपर्ने र सामाजिक दुरी कायम गर्नुपर्ने नियम पनि बसालिएको छ । बिरामीको अनावश्यक भीडभाड हुन नदिनका लागि सुरक्षागार्डको तैनाथीसमेत बढाईएको छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top