वुहानका एक करोड दश लाख व्यक्तिमा काेराेना परीक्षण गरिने

३० बैशाख ७७, बुधबार

३० बैशाख, काठमाडौँ ।
चीन सरकारले पहिलोपटक कोरोना भाईरसको संक्रमण देखिएको वुहान शहरका एक करोड दश लाख जनसंख्यामा कोरोना परीक्षण गर्ने योजना बनाएको छ ।

बीबीसीका अनुसार वुहानस्थित सबै जिल्लालाई पत्राचार गरी दश दिनभित्र परीक्षण सम्पन्न गर्ने विस्तृत कार्यविधि तयार गर्न भनिएको छ । यो योजना प्रारम्भिक चरणमा नै रहेको उल्लेख गरिएको छ ।

वुहानमा करिब महिना दिनपछि छ जना नयाँ सङ्क्रमित फेला परेपछि यस्तो योजना बनाउन थालिएको हो । त्यसअघि अप्रिल ३ यता कुनै नयाँ सङ्क्रमित फेला परेको थिएन । ११ सातासम्म पूर्ण लकडाउनमा रहेको वुहान अप्रिल ८ देखि पूर्णरुपमा खुलेको थियो ।

विद्यालय, यातायात, व्यापारिक क्षेत्र सामान्य अवस्थामा फर्किरहेका थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top