आईएसका दक्षिण एसियाली एकाइका प्रमुख नेता पक्राउ

३१ बैशाख, काठमाडौं । अफगानिस्तानमा सुरक्षा बलले इस्लामिक स्टेटका दक्षिण एसियाली एकाइका नेता अबु उमर खोरासनीलाई पक्राउ गरेको छ ।

उक्त संगठन गत महिना काबुलस्थित गुरुद्वारमा भएको हमलामा संलग्न रहेको थियो। खोरसानीसँग उक्त इस्लामिक संगठनको गुप्तचर एकाइका प्रमुख तथा जनसम्पर्क अधिकृत पनि पक्राउ परेको अफगानिस्तानको आन्तरिक मन्त्रालय र जनरल डाइक्टोरेट अफ नेसनल सेक्युरिटीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

विज्ञप्तिमा एडीएस क्षेत्रीय आतंककारी संगठनका सदस्यहरू पक्राउ गर्ने आफ्नो व्यापक तथा लक्षित अभियान जारी राख्ने र उक्त आतंककारी नेटवर्कलाई ध्वस्त गरिरहने उल्लेख गरेको छ।

Advertisement

इस्लामिक स्टेटको दक्षिण एसिया इकाइको मुख्य ध्यान अफगानिस्तानको एक हिस्सामा रहेको छ। अफगानिस्तान सुरक्षा बलले यस अघि इस्लामिक स्टेट र हक्कानी समुहका ८ कट्टरपन्थीलाई पक्राउ गरिएको थियो। उनी गुरुद्वारसहित राजधानीका अन्य हिस्सामा भएका हमलाका लागि जिम्मेवार हुन्।

अफगानिस्तानमा संघर्ष अन्त्य गर्दै शान्ति बहाल गर्ने प्रयास भइरहेका बेला आइतबार राति पूर्वीलगमान प्रान्त सैन्य जाँच चौकीमा हमला गरिएको थियो। जसमा ६ सैनिकको मृत्यु र पाँच घाइते भएको थियो। तालिबानले आइतबार राती भएको हमलाको जिम्मेवारी लिएको छ। (रासस)

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top