×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

कोभिड–१९ को अन्त्य नहुने तर प्रयास गरिए नियन्त्रण गर्न सकिन्छः डब्लुएचओ

१ जेष्ठ २०७७

१ जेष्ठ, एजेन्सी ।
कोरोना भाइरस महामारी तिव्रगतिमा फैलिरहेको बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चिन्ताजनक आशंका गरेको छ ।

उसले कोरोना भाइरस कहिल्यै पनि अन्त्य नहुने सम्भावना रहेको भन्दै चेतावनी दिएको छ । डब्लुएचओका आपतकालीन निर्देशन डा. माइक रायनले बुधबारको ब्रिफिङ्गको क्रममा कोरोना भाइरस चाँडै अन्त्य हुने भन्दै भइरहेका भविष्यवाणी तर्फ इंगिद गर्दै यो भाइरस कहिल्यै अन्त्य नहुने वा रहिरहने सम्भावना देखिएको बताएका छन् ।

Advertisement
Advertisement

खोप पत्ता लागे पनि यो भाइरसलाई नियन्त्रणमा लिनका लागि बृहत स्तरको प्रयासको खाँचो पर्ने उनले बताएका छन् । जेनेभामा भएको भर्च्युअल पत्रकार सम्मेलनमा डा. रायनले भनेका छन्, ‘यो भाइरस हाम्रो समुदायका लागि अर्को महामारी जन्य भाइरसका रुपमा आएको र यो कहिल्यै नजाने वा अन्त्य नहुने सम्भावना छ ।

यो कुरा चर्चामा ल्याउनु अत्यावश्यक पनि छ ।’ उनले अघि भनेका छन्, एचआइभी गएन, तर सो भाइरसलाई नियन्त्रण गर्न वा फैलिन नदिनका लागि उपायहरु आएका छन् ।’ डा. रायनले त्यसपछि भने, जसले पनि भनिरहेका छन् कि कोभिड–१९ अन्त्य हुनेछ, यो वा त्यो समयमा । त्यस्तो नहुन पनि सक्छ ।’

कोरोना भाइरस विरुद्ध हाल १०० सय भन्दा बढी सम्भावित खोपहरु निर्माणको चरणमा छन् । तर खोप भएर पनि उन्मुलन नभएका धेरै रोगहरु रहेकाले कोरोना भाइरस पनि त्यस्तै हुन सक्ने उनले चेतावनी दिएका हुन् ।

डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यानोम गेब्रेयेसोसले भने प्रयास गरिए भाइरसलाई नियन्त्रणमा लिन सकिनेमा जोड दिए । उनले भनेका छन्, अवस्था कस्तो हुनेछ भन्ने हामीमै भर पर्छ, यो संक्रमण सबैको चासो र चिन्ताको विषय हो । हामी सबैले महामारी अन्त्यका लागि प्रयास गर्नु पर्ने छ ।’

Advertisement

डब्लुएचओकी इपिडिमियोलोजिस्ट मारिया भान केर्खोभले भनेकी छन्, हामीले यो कुरा स्पष्ट रुपमा बुझ्नु पर्छ कि यो महामारीबाट बाहिर निस्कनका लागि केही समय लाग्ने छ ।’ विश्वका विभिन्न देशमा लकडाउन खुकुलो पार्न थालिएका बेला डब्लुएचओका उच्च अधिकारीहरुको यो चेतावनी आएको हो ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top