लकडाउनमा ६ देशबाट नेपाली स्वदेश फर्किए

१ जेठ, काठमाडौँ ।
कोरोना भाइरस समुदायस्तरमा फैलिनबाट रोक्न सरकारले सबैलाई लक डाउनको पूर्णका लागि आग्रह गरेको छ । समुदायस्तरमा कोरोना फैलिए अवस्था भयावह हुने भन्दै सरकारले लक डाउनको पूर्ण पालना गर्न आग्रह गरेको हो ।

नेपालमा १५ देखि ४५ वर्ष उमेरसमूहका व्यक्ति बढी संक्रमित रहेको र समुदायस्तरमा प्रवेश गरे जेष्ठ नागरिकमा संक्रमण फैलिने सम्भावना बढी हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले बताए । विश्वका अन्य मुलुकमा जेष्ठ नागरिकमा संक्रमण बढी भएकाले मृत्युदरपनि बढी रहेको उल्लेख गर्दै उनले नेपालमा पनि जेष्ठ नागरिकमा संक्रमण फैलिए त्यही अवस्था हुने बताए । ज्येष्ठ नागरिकहरुमा रोगसँग लड्ने क्षमता कम हुने भएकाले समुदायस्तरमा कोरोना फैलिए नेपालमा पनि संक्रमितको मृत्यु हुने सम्भावना बढी हुने तर्फ उनले सचेत गराए ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति बैठकमा प्रवक्ता देवकोटाले अहिले नेपालमा कोरोनाको भाइरस जटिल खालको (थोरै लक्षण जसले अरुमा सार्ने सम्भावना कम हुन्छ र मृत्युको सम्भावना पनि कम हुन्छ) नभएको पनि बताए । बैशाख महिनायता संक्रमणको ग्राफ बढ्दै गएको उल्लेख गर्दै प्रवक्ता देवकोटाले आउँदा दिनमा अझै संक्रमित बढ्ने बताए । भारतबाट आएकाहरुबाट कोरोना संक्रमण बढेको उनले बताए । विशेषगरी भारतको उत्तरप्रदेश, उत्तराखण्ड मुम्बै र दिल्लीबाट नेपाली नागरिक स्वदेश भित्रिएका छन् ।

Advertisement

भारत लगायत विभिन्न ६ मुलुकबाट मात्रै नागरिकहरु नेपाल प्रवेश गरेको उनले बताए । बेलायत, फ्रान्स, बेल्जियम, चीन र युएइबाट नागरिकहरु नेपाल प्रवेश गरेका छन् ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top