×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विरोधपछि पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौँ जान सवारी पास उपलब्ध

२ जेष्ठ २०७७

२ जेष्ठ, काठमाडौं । गृहमन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमललाई झापाबाट काठमाडौँ जान सवारी पास उपलब्ध गराएको छ ।

बिहीबार सवारी पास जारी गरिएको केही घण्टामै गृहमन्त्रालयको निर्देशनमा झापाका प्रमुख जिल्ला अधिकारीले सवै पास रद्ध गरेका थिए ।

उक्त निर्णयको सामाजिक सञ्जाल र आम नागरिकवृत्तबाट चर्काे विरोध भएको थियो । बिहीबार अवेर राति नै पुनः गृह मन्त्रालयले सवारी पास दिने निर्णय गरेको बुझिएको छ ।

पूर्वराजदम्पत्ती आफ्ना सहायक र सुरक्षा टोलीसहित शुक्रबार बिहान करिव साढे आठ बजे दमकबाट काठमाडौँ प्रस्थान गरिसकेका छन् ।

लकडाउन अघि झापा आएका पूर्व राजा लकडाउनका कारण झापामै बस्दै आएका थिए ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top