प्रतिनिधिसभाको पहिलो अधिवेशनमा कूल पन्ध्र घण्टा बैठक

१९ चैत ७४, मंगलबार

काठमाडौँ । संघीय संसद्को पहिलो अधिवेशनअन्तर्गत एक महिना चालु प्रतिनिधिसभामा नौ दिनसम्म गरी ११ पटक बैठक बसेको छ ।

पहिलो अधिवेशनको अन्त्यको घोषणापूर्व आजको बैठकमा सभामुख कृष्णबहादुर महराले सोबीचमा १५ घण्टा ३० मिनेट संसदीय काम कारबाही भएको जानकारी गराए। राष्ट्रपति विद्यादेवी भण्डारीको पत्रअनुसार आजै राति १२ बजेदेखि संघीय संसद्को पहिलो अधिवेशनको अन्त्य हुँदै छ ।

गत फागुन २१ गते शुरु भएको प्रतिनिधिसभाले अन्तरिम नियमावली २०७४ पारित गरेको छ भने नियमावली बनाउन मस्यौदा समिति गठन गरेको छ ।

Advertisement

पहिलो अधिवेशनले सभामुख÷उपसभामुखको निर्वाचन गर्नुका साथै गत फागुन २७ मा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रस्ताव २०८ मतले पारित गरेको थियो ।

यही अवधिमा यही चैत १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई पहिलो सम्बोधन गर्नुभएको थियो भने प्रधानमन्त्री ओलीले दुईपटक सार्वजनिक महत्वको वक्तव्य दिनुभएको थियो । अधिवेशन अवधिमा चार अध्यादेश पारित भएका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top