४ जेठ, विराटनगर ।
विराटनगरमा आइतबार दुई जनामा कोरोना संक्रमण भेटिएको छ ।बिराटनगरको मिल्स एरियामा २ जनामा कोरोना संक्रमण भेटिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यस्तै धनकुटामा एक जनामा कोरोना भेटिएको छ ।
संक्रमित व्यक्तिहरुको विस्तृत विवरण खुलिसकेको छैन ।