×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026
Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026
Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026

दिनभरका प्रमुख खबर

१५ जेष्ठ २०७७
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(चार अंकमा संक्रमण)
बिहीबार एकैदिन थप १ सय ५६ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुग्यो /संक्रमणका कारण ५ जनाको मृत्यु/१ सय ८७ संक्रमित उपचारपछि निको भए ।

Advertisement

२.(परीक्षण डाटा)
बिहीबारसम्म पीसीआरबाट ६० हजार ६ सय ९६ र आरडिटीबाट १ लाख २ हजार ३४ जनाको नमुना परीक्षण / देशभर ८ सय ५० जना संक्रमित आइसोलेसनमा /८६ हजार ५७ जना क्वारेन्टाइनमा ।

३.(सरकारले सुनोस्)
क्वारेन्टिन स्थल अव्यवस्थित भएको भन्दै रौतहटको गौरमा रहेको जुद्ध उच्च माध्यमिक विद्यालय क्वारेन्टिनमा बसेकाहरुद्वारा नाराबाजी .खानाको राम्रो प्रवन्ध नभएको भन्दै आफूहरु घर जान पाउनु पर्ने माग ।

४.(बुझ्नेले कुरा नबुझेपछि)
रौतहटको कटहरिया नगरपालिकामा क्वारेन्टिन बनाउन जाँदा स्थानीयको विरोधपछि झडप /सुरक्षाका लागि गएका प्रहरीहरूमाथि स्थानीयको ढुङ्गामुढा /स्थितिलाई नियन्त्रणमा लिन प्रहरीद्वारा १२ राउण्ड हवाइफायर

५.(स्वास्थ्यको बजेट)
आगामी आर्थिक वर्ष २०७७/७८ का लागि स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड रुपैयाँ बजेट विनियोजन /सबै स्थानीय तहमा ५ देखि १५ शय्याका २ सय अस्पताल बनाउन बजेट विनियोजन/स्वास्थ्य उपकरण खरिदमा ६ अर्बको बजेट

६.(१ अर्बको रोजगारी)
सरकारले आगामी आर्थिक वर्षमा २ लाख रोजगारी सिर्जना गर्न १ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन /इन्टर्न गरेकालाई रोजगारी दिए तीन महिनासम्म आधारभूत तलबको आधा अनुदान सरकारले दिने ।

७.(शिक्षामा नयाँ कार्यक्रम)
सरकारले आगामी वर्ष मुलुकलाई साक्षर नेपाल घोषणा गर्ने /राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ६ अर्ब विनियोजन /भर्च्युअल कक्षा सञ्चालन, अनलाइन शिक्षा र रेडियो टेलिभिजन मार्फत कक्षा सञ्चालन गर्ने सरकारको तयारी ।

८.(कृषिको बजेट)
कृषि पकेट क्षेत्रका लागि ३ अर्ब २२ करोड बजेट विनियोजन /सामूहिक खेती गर्नेलाई मात्रै शीतभण्डारको लागि अनुदान दिइने / खेती गर्नु अगामै रासायनिक मल उपलब्ध गराउने उद्देश्यसहित अनुदानका लागि ११ अर्ब /उखु किसानलाई अनुदान दिन ९५ करोड बजेट ।

९.(कांग्रेसलाई पोल्यो)
नेकपाका नेता तथा कार्यकर्ताले कांग्रेसको कारण नेपालको नक्सा सच्याउने विषयमा तय भएको संविधान संशोधनको कार्यसूचि हटाइएको अभिब्यक्तिको कांग्रेसद्वारा खण्डन/ संविधान संशोधनका विषयमा संस्थागत धारणा बनाउन जेठ १७ गते कांग्रेसको बैठक बस्ने ।

१०.(प्रदेश २ को याचना)
प्रदेश २ लाई विशेष आर्थिक प्याकेज उपलब्ध गराउन संघीय सरकारसँग प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतको माग /भारतमा रहेका नपाली नागरिकहरुको स्वदेश फिर्ताले प्रदेशमा संक्रमण बढने खतरा रहेको अवस्थामा हालको व्यवस्थापन अपुग देखिए भनाई ।

११.(मृतक भेटिए)
रुकुम पश्चिमको चौरजहारीमा भएको अन्तरजातीय प्रेम सम्बन्धको घटनामा भेरी नदीमा बेपत्ता थप एकको शव फेला /मृत्यु हुनेको संख्या पाँच पुग्यो /एक जना भने अझै बेपत्ता ।

१२.(गणतन्त्र दिवसको शुभकामना)
आज १३ औं गणतन्त्र दिवस/ विश्वव्यापी महामारीबाट उत्पन्न विषम परिस्थितिका कारण औपचारिक कार्यक्रमहरु भने भएन /दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री लगायतको शुभकामना/२ सय ३३ जना कैदी रिहा ।

१३.(जोगिएन बर्दीको इज्जत)
प्रहरीको बर्दीमै २१ वर्षीया यूवतीलाई बलात्कार गरेको अभियोग लागेका पूर्व डिएसपी राजकुमार खिउजु पूर्पक्षका लागि थुनामा /तत्काल प्राप्त प्रमाणका आधारमा खिउजुलाई थुनामा राख्न जिल्ला अदालत ललितपुरको आदेश ।

१४.(पाकिस्तानीको कर्तुत)
नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता तीन पाकिस्तानी खेलाडीले डोपिङ गरेको खुलासा / दोस्रो चरणको परीक्षणमा पनि डोपिङ प्रमाणित भएमा पाकिस्तानले ६ वटा पदक गुमाउने ।

र,

Advertisement

१५.(कोरोनाको भयावह)
विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ३ लाख ५७ हजार बढी संक्रमितको मृत्यु/ ५८ लाख ७ हजार बढी संक्रमित /२५ लाख १० हजार बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top