अमेरिकामा प्रहरी हिरासतमै अश्वेत व्यक्तिको मृत्युपछि चर्को विरोधले लियो उग्ररुप, शहर तनाबग्रस्त

१६ जेष्ठ, एजेन्सी । अमेरिकाको मिनेसोठा राज्यको मिनियापोलसमा प्रहरी हिरासतमै निहत्था अश्वेत व्यक्तिको मृत्यु भएपछि चर्किएको विरोधले उग्र रुप लिएको छ ।

लगातार दोस्रो दिन पनि प्रहरी र प्रदर्शनकारीबिच झडप हुंदा शहर तनाबग्रस्त बनेको छ । केही प्रदर्शनकारीले पसलमा लुटपाट गर्न थालेपछि प्रहरीले उनीहरुमाथि अश्रु ग्याँस प्रहार गरेको छ ।

शहरमा थप सुरक्षाकर्मी परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् । प्रहरी ज्यादतीको विरोधमा शिकागो, इलोनाइस, लस एन्जलस,क्यालिफोर्निया र टेनिसीको मेम्फिसमा पनि प्रदर्शन भएका छन् ।

Advertisement

गत सोमबार ४६ वर्षिय जर्ज फ्लोडलाई प्रहरी अधिकारीले नियन्त्रणमा लिने क्रममा भूईँमा लडाएर घाँटीमा घुँडाले थिचेपछि सास फेर्न नसकेर उनको मृत्यु भएको थियो ।

Advertisement

उनको निधन पछि सामाजिक सञ्जालमा भिडियो भाइरल भएको थियो । त्यसपछि मिनियापोलस प्रहरीका अधिकारी बर्खास्त भएका थिए ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top