×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ट्र्याक्टर नहरमा खस्दा नौ महिलाको मृत्यु

२३ चैत्र २०७४

नयाँदिल्ली, २३ चैत ः दक्षिणी भारतीय राज्य तेलङ्गानामा शुक्रबार भएको एक सडक दुर्घटनामा परी कम्तीमा नौ व्यक्तिको मृत्यु भएको छ । मृत्यु भएकामा सबैजना महिला रहेका छन् ।

यात्रु बोकेको एउटा ट्र्याक्टर नहरमा खस्दा भएको दुर्घटनामा परी नौ महिलाको मृत्यु हुनाका साथै अन्य कैयौँ घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।

Advertisement
Advertisement

तेलङ्गनाको प्रन्तीय राजधानी हैदराबादबाट २२८ किलोमिटर दक्षिणपूर्वमा रहेको आलिमिनेती मधाभा रेडी प्रोजेक्ट क्यानलनजिकै सो ट्र्याक्टर खसेको थियो ।

दुर्घटनापछि नौ महिलाको शव नहरबाट निकालिएको र दुर्घटनामा परेका कैयौँ व्यक्तिलाई उद्धार गरी नजिकैको अस्पतालमा उपचार गरिएको बताइएको छ ।

स्थानीय समयाअनुसार शुक्रबार बिहानको समयमा एक कारखानाका ३० जना कामदार बोकेको सो ट्र्याक्टर दुर्घटना भएको र यस ट्र्याक्टरमा प्रायः महिला रहेका एक प्रहरी अधिकारी रमन रेडीले सिन्ह्वा समाचार समितिलाई टेलिफोनमार्फत बताएका छन् ।

Advertisement

विश्वको तुलनामा भारतमा सडक दुर्घटना बढी नै हुने गरेको पाइन्छ । क्षमताभन्दा बढी यात्रु, खराव बाटो र लापरवाही रुपमा सवारी साधन चलाउनाले बढी मात्रामा दुर्घटना हुने गरेको बताइन्छ ।
रासस

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top