×

NEPAL TIMES UPDATES

Playing
राष्ट्रपतिले फिर्ता पठाएको अध्यादेश सरकारले हुबहु पठायो || Nepal Times
May 04, 2026
Playing
Top 15 Afternoon News || May-04-2026 || Nepal Times
May 04, 2026
Playing
शक्तिशाली देशमा राजदूत कसरी नियुक्त गरिन्छ ? खुल्ला प्रतिष्पर्धाबाट गर्दा के हुन्छ ?|| Nepal Times
May 04, 2026
Playing
बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प|| Nepal Times
May 04, 2026
Playing
रास्वपामा नयाँ प्रयोगः’क्यान्डिडेट क्लब’ बाट टिकट ,नयाँलाई नदिने|| Nepal Times
May 04, 2026
Playing
चुच्चे नक्सा कागजमै सीमित हुने हो त? || Nepal Times
May 04, 2026
Playing
डोजरबारे बोले प्रधानमन्त्रीः ‘कोही पनि घरबारविहीन हुनुपर्दैन’ || Nepal Times
May 04, 2026
Playing
Trumpको घोषणासँगै तेलको मूल्यमा गिरावट || Nepal Times
May 04, 2026
Playing
लिपुलेकमा बालेन सरकारको चट्टानी अडान, भारत र चीनलाई कडा पत्र || Nepal Times
May 04, 2026
Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026

स्वास्थ्य सुरक्षासहित बजार-व्यवसाय सुचारु गर्ने बारे छलफल

२० जेष्ठ २०७७

२० जेठ, विराटनगर ।

लकडाउनका कारण लामो समयदेखि ठप्प रहन पुगेका उद्योग, कलकारखाना, व्यवसाय र बजारका कारण आम उपभोक्ताको जनजीवन कष्टकर हुनुका साथै उद्योगी व्यवसायीहरुले ठूलो आर्थिक सङ्कटको सामना गर्नुपरेको अवस्था सिर्जना भएको व्यापारीहरुको भनाइ छ ।

Advertisement
Advertisement

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा समेत देखा पर्न गई सोको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारद्वारा समयमै लागू गरिएको बन्दाबन्दीलाई मुलुकभरिका उद्योगी व्यवसायीहरुले मानव जीवन रक्षाप्रति उत्तरदायी भई विगत दुई महिनाभन्दा बढी समयदेखि आ–आफ्नो उद्योग व्यवसाय बन्द गरी पूर्ण समर्थन र सहयोग गर्दै आएको व्यापारीहरुले आज एक कार्यक्रममा स्मरण गराएका छन् ।

मोरङ व्यापार सङ्घले साेमबार यहाँ कोभिड–१९ को सङ्क्रमणको जोखिमप्रति सचेत रही उद्योग सञ्चालन, ढुवानी र श्रमिक व्यवस्थापन एवं आपूर्ति र बजार व्यवस्थापन गरी पुनः सञ्चालन गर्न आवश्यक प्रोटोकलबारे जिज्ञासा लिन सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले यहाँका नेपाल कपडा व्यवसायी सङ्घ, हार्डवेयर एशोसिएशन, मोरङ इलेक्ट्रिक सङ्घ, खुद्रा व्यापार सङ्घ, नेपाल सुन चाँदी व्यवसायी सङ्घ, मोरङ अटोमोबाइल डिलर्स एशोसिएशन लगायतलाई वस्तुगत सङ्घहरुलाई सङ्घमा आमन्त्रण गरी छलफल गर्नुभएको छ ।

Advertisement

छलफलमा मोरङ व्यपार सङ्घका अध्यक्ष मुन्दडा, सङ्घका निर्वतमान अध्यक्ष पवनकुमार सारडा, वरिष्ठ उपाध्यक्ष नविन रिजाल, वाणिज्य उपाध्यक्ष विकासकुमार वेगवानी, महासचिव अनिलकुमार साह, कार्यकारिणी सदस्यहरु सुशील सुराना, सञ्जयकुमार श्रेष्ठ र सन्तनु रेग्मीले छलफलमा आआफ्नो धारणा राखेका थिए ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top