×

NEPAL TIMES UPDATES

Playing
बालेनले गर्नुपर्ने काम गर्दैछन् रवि|| Nepal Times
May 04, 2026
Playing
समुद्रको जहाजमा कसरी फैलियो हान्टा भाइरस ?कसरी बच्ने ?|| Nepal Times
May 04, 2026
Playing
लिपुलेक गुम्नुको जरा राजा महेन्द्रसँग कसरी जोडिएको छ ? || Nepal Times
May 04, 2026
Playing
World News:इ*रानको प्रस्तावमा छलफल तीव्र, होर्मुजमा प्रोजेक्ट फ्रिडम अपरेशन|| Nepal Times
May 04, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाएको अध्यादेश सरकारले हुबहु पठायो || Nepal Times
May 04, 2026
Playing
Top 15 Afternoon News || May-04-2026 || Nepal Times
May 04, 2026
Playing
शक्तिशाली देशमा राजदूत कसरी नियुक्त गरिन्छ ? खुल्ला प्रतिष्पर्धाबाट गर्दा के हुन्छ ?|| Nepal Times
May 04, 2026
Playing
बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प|| Nepal Times
May 04, 2026
Playing
रास्वपामा नयाँ प्रयोगः’क्यान्डिडेट क्लब’ बाट टिकट ,नयाँलाई नदिने|| Nepal Times
May 04, 2026
Playing
चुच्चे नक्सा कागजमै सीमित हुने हो त? || Nepal Times
May 04, 2026

लकडाउन केही खुकुलो भएपछि जुम्ला सदरमुकाम खलङ्गामा विहिबारसम्म निषेधाज्ञा जारी

२१ जेष्ठ २०७७

२१ जेष्ठ, जुम्ला । लकडाउन केही खुकुलो भएपछि जुम्ला सदरमुकाम खलङ्गामा तीन दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले तीन दिन निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए ।

Advertisement
Advertisement

स्थानीय प्रशासनले मङ्लबार जेठ २१ गते बिहान ९ बजेदेखि २३ गते बेलुकी १२ बजेसम्म निशेषज्ञा जारी गरेको जनाएको छ ।

भारतबाट आउनेहरु अत्यधिक बढेको समयमा बजार क्षेत्रमा लकडाउन उल्लङ्घन भएको कारण जोखिम रोक्न सुरक्षा समिति सो निर्णयमा पुगेको हो ।

पछिल्लो समय आम नागरिक र सरोकारवालाहरुको गुनासो पनि लकडाउनको पालना नभएको र सुरक्षा परिचालन कमजोर भएको छ ।

Advertisement

यसैगरी पछिल्लो समय आउनेहरुको पीसीआर नतिजा पोजेटिभ देखिन थालेपछि त्रास बढ्दै गइरहेको छ । जुम्लामा अहिलेसम्म १९ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top