×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

जर्मन बुन्डेस लिगामा बर्लिनमाथि डर्टमुन्डको संघर्षपुर्ण जित

२५ जेष्ठ २०७७

२५ जेठ, एजेन्सी ।
जर्मन बुन्डेस लिगामा उपाधिको झिनो आशा बोकेको बोरुसिया डर्टमुन्डले हेर्था बर्लिनमाथि संघर्षपुर्ण जित निकालेको छ । सिग्नल इडना पार्कमा शनिबार राति भएको खेलमा डर्टमुन्डले १–० को संघर्षपुर्ण जित निकाल्दै उपाधिको झिनो आशा जीवितै राखेको हो ।

बायर्नको संघर्षपुर्ण जितमा इम्री क्यानले गरेको गोल नै निर्णायक बन्यो । क्यानले दोस्रो हाफमा जुलियन ब्रान्डको पासमा गोल गरेका थिए ।घरेलु मैदानमा डर्टमुन्डले बर्लिनलाई शुरुवातदेखि नै दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । २२औं मिनेटमा जुलियन ब्रान्डको पासमा थोर्गन हजार्डको प्रहारलाई डिफेन्डरले क्लियर गरिदिदा डर्टमुन्ड अग्रता लिनबाट चुक्यो । लगत्तै २४औं मिनेटमा जुलियन ब्रान्डको प्रहार पोस्टबाट थोरै बाहिरियो ।

Advertisement

५१ओं मिनेटमा एलेक्स विस्टेलले गोल गर्ने सुन्दर अवसर खेर फाल्यो । ५५औं मिनेटमा हेर्थाले मौका पाएपनि सदुपयोग गर्न सकेन । ५७औं मिनेटमा इम्री क्यानले जुलियन ब्रान्डका पासमा गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । त्यसपछि पनि दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा क्यानको एक गोल नै डर्टमुन्डको जितमा निर्णायक बन्यो ।

जितसँगै डर्टमुन्डले शीर्षस्थानको बायर्न म्युनिखसँगको अंक दुरी ७ मै राखेको छ । डर्टमुन्डको ६३ तथा बायर्नको ७० अंक छ । डर्टमुन्डलाई च्याम्पियन बन्न बाँकी रहेको सबै चार खेलमा जित निकाल्नुको विकल्प नरहँदा बायर्नलाई केवल दुई जितको खाँचो छ । हारपछि हेर्था ३८ अंक जोडेर नवौं स्थानमा यथावत छ ।

Advertisement

बायर्नले अब बोरुसिया मोन्चेनग्लाडवाच, वेर्डर ब्रेमेन, फ्रेइवर्ग र वल्फ्सवर्गसँग खेल्न बाँकी छ । डर्टमुन्डले डुसेलडर्फ, माइन्ज, आरबी लाइप्जिग र होफेनहाइनसँग खेल्न बाँकी छ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top