×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

पीसीआर पोजेटिभ देखिए पनि लक्षण नदेखिएका पाँचजना अस्पतालबाट डिस्चार्ज

२५ जेष्ठ २०७७

२५ जेष्ठ, दाङ ।
दाङमा कोरोना विशेष अस्पताल बेल्झुण्डीबाट आइतबार १० जना डिस्चार्ज भएका छन् ।

डिस्चार्ज भएका मध्ये पाँचजना कोरोना भाइरस मुक्त भएका हुन् भने अरु पाँचजनामा भने कोरोना भाइरसको संक्रमण देखिएकै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिपत्रका आधारमा पीसीआर रिपोर्टमा पोजेटिभ देखिए पनि कुनैपनि लक्षण नदेखिएका पाँचजनालाई पनि डिस्चार्ज गरेर घर पठाइएको कोरोना विशेष अस्पताल बेल्झुण्डीका हेल्थ असिस्टेन्ट द्रोण ओलीले बताए ।

स्वास्थ्य मन्त्रालयको परिपत्रका आधारमा दशजना नै कोरोना मुक्त हो’ उनले भने, पाँचजनामा कोरोना नेगेटिभ छ भने पाँचजना २२–२३ दिन आइसोलेसनमा बस्नु भएको छ । उहाँहरुमा कुनै पनि लक्षण देखिएको छैन । त्यही भएर डिस्चार्ज गरेर पठाइएको हो ।’

आइतबार कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० जना घर फर्किएका हुन् । दाङको घोराही उपमहानगरपालिका निवासी एकजना, गढवा गाउँपालिका निवासी एकजना, बाँके जिल्ला निवासी पाँचजना, कपिलवस्तु जिल्ला निवासी दुईजना र बर्दिया निवासी एकजना गरी दशजना घर फर्किएका हुन् ।

सबैलाई आइतबार नै सम्बन्धित ठाउँमा पठाइसकिएको छ । कोरोना विशेष अस्पतालमा अब ४५ जना छन् ।सबैको अवस्था सामान्य रहेको छ ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top