×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सुनको मूल्य १० हजार ४ सय रुपैयाँले बढ्यो

२५ जेष्ठ २०७७

२५ जेष्ठ, काठमाडौँ ।
सुनको मूल्य तोलामा १० हजार ४ सय रुपैयाँले बढेको छ ।

चैत १० गतेदेखि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको मूल्य सार्वजनिक गर्न बन्द गरेको थियो । तर आइतबार सार्वजनिक भएको मूल्यअनुसार तोलामा १० हजार ४ सय रुपैयाँले बढेर सुन प्रतितोला ८७ हजार ४ सय पुगेको छ । चैत १० गते सुनको मूल्य प्रतितोला ७७ हजार रुपैयाँ रहेको थियो ।

यस्तै चाँदीको मूल्य पनि ९ सय २५ रुपैयाँ प्रतितोला तोकिएको छ । चाँदी पनि २ सय ५ रुपैयाँ प्रतितोला महङ्गो भएको छ । जेठ १५ मा सार्वजनिक भएको बजेट अनुसार १० ग्राम सुनमा दुई हजार रुपैयाँ रुपैयाँ भन्सार बढेको छ । अमेरिकी डलरमा आएको उछाल र सरकारले बढाएको भन्सारले सुनको भाउ एक लाख रुपैयाँ प्रतितोला पुग्ने अनुमान छ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top