पर्साको जगरनाथपुरमा थप आठजनामा कोरोना संक्रमण पुष्टि

२५ जेठ ७७, सोमबार

२६ जेष्ठ, वीरगञ्ज ।
पर्साको जगरनाथपुर गाउँपालिकाको क्वारेन्टीनमा बस्दै आएका ८ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ ।

गाउँपालिकाको क्वारेन्टीनमा बस्दै आएका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्थायी विशेष कोभिड अस्पतालका को–ओर्डिनेटर डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

गत जेठ २३ गते क्वारेन्र्टीनमा रहेका ३४ जनाको स्वाब संकलन गरि नारायणी अस्पतालमा पीसीआर परीक्षण गरिएकोमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको सिंहले बताए । संक्रमण पुष्टि भएका मध्ये एक जना २५ वर्षीया महिला पनि रहेकी छिन् ।

Advertisement

संक्रमितहरु भारतको हरियाणा, केरला, उत्तरप्रदेश लगायतका ठाउँबाट गत जेठ १४ गते फर्किएपछि उनीहरुलाई गाउँपालिकाको वडा नम्बर ६ सन्ठी टोलस्थित विद्यालयमा बनाइएको क्वारेन्टीनमा राखिएको थियो । संक्रमित सबै सन्ठी टोलकै स्थानीयबासी हुन् ।

Advertisement

भर्खरको समाचार

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

सम्बन्धित समाचार

Scroll to Top