×

NEPAL TIMES UPDATES

Playing
सुदनमाथि अर्काे अन्याय || Nepal Times
Apr 29, 2026
Playing
के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?|| Nepal Times
Apr 29, 2026
Playing
नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो?|| Nepal Times
Apr 29, 2026
Playing
राजदूत बन्न अब खुल्ला प्रतिस्पर्धा , भागबन्डाको सिन्डिकेट तोडिने || Nepal Times
Apr 29, 2026
Playing
Top 15 Afternoon News || April-29-2026 || Nepal Times
Apr 29, 2026
Playing
संसद्मा दुईतिहाइ हुँदा शासन किन अध्यादेशबाट ? || Nepal Times
Apr 29, 2026
Playing
कर्मचारीका दुई सन्तानलाई सरकारले स्नातकसम्म पढाइदिने || Nepal Times
Apr 29, 2026
Playing
मेटाले चीनको मानुस किन्न खोज्दा बेजिंगले किन रोक्यो ?|| Nepal Times
Apr 29, 2026
Playing
युएईले ६० वर्षपछि छाड्यो ओपेक र ओपेक+,के अब तेलको मूल्य घट्नेछ ?|| Nepal Times
Apr 29, 2026
Playing
कोशीमा पनि सुकुम्बासी व्यवस्थापन गरिने, भत्काउनु अघि पहिचान गर्ने|| Nepal Times
Apr 29, 2026

रुकुम घटनालाई लिएर नेविसंघको विरोध प्रर्दशन

२६ जेष्ठ २०७७

२६ जेष्ठ, काठमाडौं ।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पश्चिम रुकुमको चौरजहारी घटनाको छानविनका लागि संसदीय समिति गठनमा ढिलाई भएको भन्दै विरोध प्रदर्शन गरेको छ ।

Advertisement
Advertisement

सांसदहरुको दवावको कारण सभामुखले संसदीय समिति गठन गर्ने बताएपनि समिति गठनमा ढिलाई गर्नुले घटनालाई लुकाउने खतरा बढेको भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको हो ।

सोमबार काठमाडौंको माइतिघरमा गरेको विरोध सभामा नेविसंघका पूर्व अध्यक्षएवं नेपालीकांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले घटनाको छानविनका लागि संसदीय समिति गठनमा ढिलाई गर्दा घटनालाई लुकाई पीडकहरुलाई उन्मुक्ति दिने खतरा बढेको बताए ।

उनले राज्य पक्षबाट पीडकहरुलाई संरक्षण गर्ने प्रवृति देखिएकाले उक्त परिस्थितिलाई रोक्न र पीडितलाई न्यायदिनको लागि सदन र सडक दुवै ठाउँबाट दवाव दिनुपरेको बताए ।  पीडितहरुलाई न्याय पाउने कुरामा मानव अधिकारकर्मी, राजनीतिकदल सबैले सदन र सडकबाट दवाव दिनुपर्ने पौडेलले बताए ।

Advertisement

विरोध प्रदर्शनमा नेपाल दलित विद्यार्थी संघ केन्द्रीय कार्यसमितिका विद्यार्थीहरु समेत सहभागी भएका थिए ।

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top