राष्ट्रिय हितमा नेपालीबीच एकता कायम देखिनु सराहनीय

राष्ट्रिय हितमा नेपालीबीच एकता कायम देखिनु सराहनीय

२८ जेष्ठ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितमा संसददेखि सडकसम्म नेपालीबीच एकता कायम देखिनु सराहनीय भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बुधबार बोल्दै प्रधानमन्त्री ओलीले पुर्खाले लडेर बचाएको देश आज अडे मात्र भौगोलिक अखण्डता कायम गर्न सकिने बताए ।

अड्ने कुरामा आज राष्ट्र जुन एक देखिएको छ,’ उनले भने, हाम्रो संसद्, जनताको सर्वोच्च, प्रतिनिधिको रूपमा, जुन जनभावनालाई मुखरित र प्रतिबिम्बित गरेको छ यो धेरै सराहनीय कुरा हो ।’

प्रधानमन्त्री ओलीले संसदमा आफ्नो भनाइ राख्ने क्रम जारी छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.