×

NEPAL TIMES UPDATES

Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026

विराटनगरका युवा प्रदर्शनमाः कोरोना नियन्त्रणमा सरकारको अप्रभावकारी काम र आर्थिक अनियमितताको विरोध

२९ जेष्ठ २०७७

२९ जेष्ठ, विराटनगर ।
कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचार व्यवस्थित रुपले गर्न नसकेको भन्दै विराटनगरमा युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।

साथै उनीहरुले सरकारले गरेको खर्चको विवरण पनि पारदर्शी बनाउन पनि माग गरेका छन् । बिभिन्न संगठन र समाजिक संस्थामा आवद्ध युवाहरुले प्लेकार्डमा लेखिएका नारासहित कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले खर्च गरेको दश अर्ब रुपैयाँको पारदर्शी विवरण सार्वजनिक गर्नु पर्ने माग गरेका हुन् ।

Advertisement
Advertisement

साथै सरकारले कोरोना संक्रमण रोक्न चालेको कदम प्रभावकारी बन्न नसकेको ठहर उनीहरुको छ । बिहीबार विराटगरको घोघापुल चोकबाट निस्किएको युवाहरुको र्याली मार्च पास गर्दै रोडशेषचोक स्थित मुख्यमन्त्री कार्यालयमा पुगेर २० मिनेट धर्नामा बसेको थियो ।

Advertisement
Advertisement

त्यसपछि पुन मार्चपास गर्दै युवाहरुको महानगरपालिका अगाडी पुगेर सडकमा धर्ना दिएका थिए । कोराना महामारीकालागि संघीय, प्रदेश र स्थानीय सबै तहका सरकारले प्रभावकारी काम गर्न नसकेकोले सुशासन कायम गराउन विराटनगरका युवाहरुले स्वतःस्फुर्त रुपमा विरोध ¥याली आयोजना गरेको सहभागी युवा बसन्त अधिकारीले बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top