नवलपरासीका थप ४ जनामा कोरोना संक्रमण

३० जेष्ठ, नवलपरासी । गण्डकी प्रदेशमा ४ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

नवलपरासीको सूस्ता पूर्वको हुप्सेकोट गाउँपालिका ठेगाना भइ सोही गाउँपालिकाको क्वारेन्टाईनमा बस्दै आएका ४ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

उनीहरुलाई सामुदायिक चिकित्सालयको आइसोलेसनमा राखिएको प्रहरीले जानकारी दिएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ९२ पुगेको छ । उनीहरु भारतबाट आएका थिए । (रासस)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top