संविधान संशोधनमा अनुपस्थित सांसदलाई नेकपाले सोध्यो स्पष्टीकरण

१ असार ७७, मंगलबार

२ असार, काठमाडौँ ।
सत्तारुढ नेकपाले निशान छापमा नेपालको नयाँ नक्सा समेट्ने गरि संविधान संशोधनका लागि शनिबार प्रतिनिधि सभामा भएको मतदानमा अनुपस्थित रहेका आफ्ना सांसदलाई स्पष्टीकरण सोधेको छ ।

नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले ५ दिनभित्र स्पष्टीकरण दिन भन्दै अनुपस्थित ४ सांसदलाई पत्र पठाएका हुन् । जेठ ३१ गते भएको मतदानमा नेकपा सांसदहरु हरिबोल गजुरेल, गोपालबहादुर बम, धनबहादुर बुढा र शिवकुमार मण्डल अनुपस्थित थिए ।

नेकपाका ४ सहित उक्त मतदानमा १२ सांसद अनुपस्थित थिए । सरकारले ल्याएको संशोधनको पक्षमा २ सय ५८ मत परेको थियो भने विपक्षमा शून्य मत ।

Advertisement

भर्खरको समाचार

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

सम्बन्धित समाचार

Scroll to Top