यूएईबाट आएकी एक महिलामा कोरोना संक्रमण पुष्टि

२ असार ७७, बुधबार

२ असार, काठमाडौँ ।
यूएईबाट जेठ २३ मा नेपाल आएकी एक महिलामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । एयर अरेबियाको जी नाइन १७५१ चार्टर फ्लाइटबाट नेपाल आएकी सिन्धुली दुधौली-९ की ३० वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टी भएको हो ।

चाँगुनारायण नगरपालिका-७ खरिपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्रको क्वारेन्टाइनमा बसेकी उनलाई कोरोना पुष्टी भएपछि मङ्गलबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी सबिन प्रधानले बताए । उनको अवस्था सामान्य छ ।

सोही विमानमा आएकी २६ वर्षीया महिलामा जेठ ३० मा कोरोना संक्रमण पुष्टि भएपछि उनकै कन्ट्याक ट्रेसिङमा परेकाको ‘स्वाब’ को नमूना संकलन गरेको थियो । जसमध्ये ती महिलामा मात्र कोरोना भाइरस संक्रमण पुष्टी भएका हो। यूएईबाट आएका मध्ये १२ जनालाई खरिपाटी क्वारेन्टाइनमा राखिएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top