साउदीको रियादबाट असार ७ मा नेपाल एयरलाइन्सले उडान भर्ने, भाडा ५६ हजार ५ सय

३ असार ७७, बिहीबार

योगेन्द्र योगी
४ असार, दोहा ।
कोरोना भाइरसका कारण अलपत्र परेकाहरुलाई स्वदेश फर्काउन आउँदो आइतबार नेपाल एयरलाइन्सको जहाजले साउदीको रियादबाट चार्टर्ड उडान भर्ने साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार यो उडानमार्फत स्वदेश फर्कने प्राथमिकतामा ४४५ जना नेपाली रहेको जनाएको छ । प्राथमिकतामा परेका नेपालीको सूची दूतावासले नेपाल एयरलाइन्सको प्रतिनिधिलाई दिइसकेको दूतावासले जनाएको छ ।

जहाजको टिकट काटेपछि मात्र कोरोना जाँच गराउन प्राथमिकतामा परेका नेपालीलाई दूतावासले अनुरोध गरेको छ । रियादमा आफूलाई पायक पर्ने ठाउँमा गएर पनि कोरोनाको जाँच गर्न सकिने दूतावासले जनाएको छ ।

Advertisement

नजिकको स्थानबाट कोरोना जाँच गराउन समस्या भएमा कृष्ण भूषाललाई ०५९८२५६७१८ मा सम्पर्क गर्न दूतावासले भनेको छ । रियादबाट काठमाण्डौ लागि भाडा ४६५ अमेरिकी डलर (१७४४ साउदी रियाल)अर्थात  नेपाली ५६ हजार ५ सय हुने जनाएको छ ।

कम्पनीले टिकट नकाटिदिएमा आफ्नै खर्चमा काट्नु पर्छ । टिकट काट्न नेपाल एयरलाइन्सको आधिकारिक गिफ्ट ट्राभल एण्ड टुर का सुरेशराज त्रिपाठीलाई ००९६६५८०५९६१४० मा सम्पर्क गर्न दूतावास अनुरोध गरेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top