×

NEPAL TIMES UPDATES

Playing
३५ मिनेटमा राजनीति हल्लियो: रविको भाषण ट्रेन्डिङ!|| Nepal Times #rabilamichhane #rsp #nepal
Mar 18, 2026
Playing
रास्वपाको कार्यक्रममा किन गएनन् बालेन ? नभ्याएर कि नचाहेर || Nepal Times
Mar 18, 2026
Playing
इरानीहरुको नरसंहारमा ट्रम्पलाई गोप्य सहयोग गर्दैछन् खाडी देश ? || Nepal Times
Mar 18, 2026
Playing
मोज्ताबाको अधूरो राजतिलक, इरानी पवित्र शहर कुममा विरोध|| Nepal Times
Mar 18, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-04-2082 || Nepal Times
Mar 18, 2026
Playing
स्वर्णिमकै काँधमा अर्थतन्त्र, गृहमा दुईको दाबी, रविले विज्ञ मन्त्री छान्ने || Nepal Times
Mar 18, 2026
Playing
जित्नु भनेको छाडा हुनु होइन, रविको माफी, अनुशासन र चेता वनी || Nepal Times
Mar 18, 2026
Playing
World News: इरान यु द्ध मा चीनले अमेरिकालाई कसरी हराउँदैछ ? || Nepal Times
Mar 18, 2026
Playing
मध्यपूर्व यु द्धको असरः एसियाली देशको मेरुदण्डमा प्र हार || Nepal Times
Mar 18, 2026
Playing
बिचौलियासँग अघि छोरा बलि चढाएर संसद छिरेकी आमालाई सम्झिनु| Nepal Times
Mar 18, 2026

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा भारत, मेक्सिको, नर्वे र आयरल्याण्ड सदस्यमा निर्वाचित

४ असार २०७७

४ असार, काठमाडौं । संयुक्त राष्ट्रसंघको साधारणसभाले आगामी वर्ष २०२१/२२ का लागि सुरक्षा परिषदमा चार सदस्य राष्ट्र निर्वाचित भएका छन् ।

राष्ट्रसंघको सदस्यका लागि भएको निर्वाचनमा केन्या पुनः पराजित भएको छ । राष्ट्रसंघको सदस्य राष्ट्रहरुमा भारत, मेक्सिको, नर्वे र आयरल्याण्ड निर्वाचित भएका हुन् ।

Advertisement

दुई तिहाइ मत प्राप्त गर्न नसक्ने राष्ट्रहरुका लागि पुन मतदान हुने बताइएको छ । जिबूती र केन्याले सदस्य राष्ट्र चयन हुनका लागि फेरि मतदानमा भाग लिनुपर्ने बताइएको छ ।

निर्वाचनमा आयरल्याण्ड र नर्वेले क्यानडालाई पराजित गरेको छ । एशिया प्रशान्त क्षेत्रमा विस्तारित सुरक्षापरिषदको स्थायी सिट जित्ने प्रयास गरिरहेको भारतले १८४ मत प्राप्त गरेको समाचारमा जनाइएको छ ।

निर्वाचन परिणामसँगै भारत र चीनले सुरक्षा परिषदमा समान हैसियत बनाएका छन् । राष्ट्रसंघको सदस्य राष्ट्रमा निर्वाचित भएलगत्तै चीन र भारतबीच सीमा विवाद हुँदा २० जना भारतीय सैनिकको मृत्यु भएको छ ।

मेक्सिकोले १८७ मत प्राप्त गरेको छ । अफ्रिकी राष्ट्रहरुले विगतमा आफ्नै उम्मेद्वार खडा गरेपनि यस पटक भने कुनै पनि देश राष्ट्रसंघमा आउन सकेनन् । केन्याले जिबुतीविरुद्ध ११३ मत प्राप्त गरेको छ ।

केन्याले अफ्रिकी संघको समर्थनको लाभ लिएपनि जिबुतीले भने नाइरोबीको विगतमा सुरक्षा परिषदमा भएको सहभागिताको परिणाम आफू विजयी भएको दावी गरेको छ ।

फ्रेन्च भाषी जिबुती र अंग्रेजी भाषी केन्या दुवैले अफ्रिकाका द्वन्द्वरत मुलुकहरुमा शान्ति स्थापना गर्न आफ्नो भूमिका खोजेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

सन् २०१० मा सुरक्षा परिषदमा भएको निर्वाचनमा क्यानाडालाई पोर्चुगलले पराजित गरेको थियो ।

भर्खरको समाचार

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

सम्बन्धित खबरहरु

Scroll to Top