बहराइनबाट २५ जुनमा २९१ नेपाली स्वदेश फर्कने (सूचीसहित)

योगेन्द्र योगी
४ असार, दोहा । कोरोना भाइरसको कारण बहराइनमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउनको लागि बहराइनबाट काठमाडौँका लागि आगामी २५ जुनमा दोस्रो उडानको मिती तय भएको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार पहिलो चार्टर जहाजले २१ जुन आइतबारका दिन उडान भर्नेछ । दोस्रो उडानबाट उडानबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा दूतावासले तयार गरिएको दूतावासले जनाएको छ ।

दोस्रो उडानका लागि प्राथमिकतामा २९१ जना परेका छन् । सो चार्टर उडानका लागि सेवा प्रदायक कम्पनी नेपाल एयरलाइन्सले अमेरिकी डलर ३ सय ९२ अर्थात करिब १४८ डिनार तोकेको दूतावासले जनाएको छ ।

Advertisement

स्वदेश फर्कने व्यक्तिले हवाई उडान गर्नु अगाडि कोभिड संक्रमण नभएको स्वास्थ्य परीक्षण पिसीआर÷आरडिटी वा अन्यृ कुनै स्विकृत प्राप्त चिकित्सकबाट कोरोना लक्षण नदेखिएको फिट टु फ्लाइट प्रमाणपत्र ७ दिन म्याद रहने गरि साथमा राख्नुपर्ने दूतावासले जनाएको छ ।

यसरी फर्कने व्यक्तिले स्वदेश आइसकेपछि यातायात खर्च र होटल तथा क्वारेन्टिन खर्च आफैँले व्यहोर्नु पर्ने जानकारी गराइएको छ। उडान भर्ने बेलामा सबै यात्रुले मास्क अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने दूतावासले जनाएको छ ।

Advertisement

यी हुन् बहराइनबाट २५ जुनमा दोस्रो उडानमार्फत आउने नेपालीहरुको सूची ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top