विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने नेकपाको निष्कर्ष

५ असार ७७, शनिबार

६ असार, काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न सात वर्ष पूरा भएको हुनुपर्ने निष्कर्ष निकालेको छ ।

बिहान बसेको सचिवालय बैठकले विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिनुपर्ने निर्णय गरेको हो । यसको लागि सम्बन्धित देशको नागरिकता परित्यागको प्रक्रिया सुरु गरेको प्रमाण प्रस्तुत गर्नुपर्ने व्यवस्था हुनुपर्ने पनि बैठकको ठहर छ ।

बैठकले विदेशी ज्वाइँलाई पनि अंगीकृत नागरिकता दिन नसकिने निष्कर्ष निकालेको छ । नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषलाई पनि प्रक्रिया र समय थपेर नागरिकता दिनुपर्ने माग उठिरहे पनि नेकपाले यसलाई अस्वीकार गरेको हो ।

Advertisement

अंगीकृत नागरिकताको विषयमा दलहरुबीच कुरा नमिल्दा नागरिकता विधेयक टुंगो लाग्न सकेको छैन । राज्य व्यवस्था समितिमा छलफल भैरहे पनि दलहरुबीच फरक फरक मतका कारण सहमति जुट्न नसकेको हो ।

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top