×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026
Playing
राजदूत भन्छन– पत्र पठाएका छौँ, औपचारिक जानकारी छैन|| Nepal Times
Apr 04, 2026

दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(आज पनि उस्तै)
सोमबार थप ५ सय ३५ जना नयाँ कोरोना संक्रमित थपिएसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुग्यो/ थप ३ सय ७० जना डिस्चार्ज भएसंगै हालसम्म २ हजार १ सय ४२ जना उपचारपछि निको भए ।

Advertisement

२.(परीक्षण र उपचार)
सोमबारसम्म पीसीआरबाट १ लाख ८१ हजार ३ सय ७१ र आरडिटीबाट २ लाख ६८ हजार १ सय ३ वटा नमुना परीक्षण /देशभर ९० हजार ७ सय ३० जना क्वारेन्टीनमा /७ हजार ७ सय ८९ जना आइसोलेसनमा ।

३.(ठाँउ अनुसार लकडाउन)
अब संक्रमणको अवस्था हेरेर ठाउँअनुसार लकडाउन हुने उपप्रधानमन्त्री ईश्वर पोखरेलको भनाई / महामारीबाट पनि बच्नु पर्ने र सँगै भोकमरीसँग पनि जुध्नुपर्ने भएकाले मोडालिटी परिवर्तन गरिएको भनाइ ।

४.(विरोधको बहाना)
एमसीसी खारेज गर्न माग गर्दै आजपनि काठमाडौँमा प्रदर्शन /सरकारले एमसीसी सम्झौता खारेज गर्न नसकिने बताइरहँदा समेत पछिल्ला दिनहरुमा एमसीसीविरुद्ध दिनहुँ प्रदर्शन जारी ।

५.(अनेरास्ववियूको उर्दी)
प्याब्सन र एनप्याब्सनलाई तत्काल शुल्क उठाउने निर्णयबाट पछि हटी अव्यवहारिक निर्णय फिर्ता लिन नेकपाको भातृ संगठन अनेरास्ववियूको माग / विद्यार्थी र अभिभावकहरूले भोगिरहेका संकटलाई वेवास्ता गर्दै एकतर्फी शुल्क बुझाउन उर्दी लगाएको उल्लेख ।

६.(कांग्रेसको अड्कल)
वैवाहिक अंगीकृत नागरिकताको सात वर्षे प्रावधानबारे कांग्रेसको गम्भीर असहमति रहेको कांग्रेसका सांसद जितेन्द्र देवको भनाई / निर्णयले नेपाल र भारतबीच रहेको सांस्कृतिक सम्बन्धमा असर पुर्याउने उल्लेख ।

७.(प्रदेशसभामा अबरोध)
नेपाली कांग्रेसद्वारा प्रदेश–१ को प्रदेशसभा बैठक अवरुद्ध/बाहिरी जिल्लाबाट काठमाडौं प्रवेशमा रोक लगाइएकोमा प्रदेश सरकारले आफ्ना भनाइ राख्न नसकेकोेमा विरोध ।

८.(अनियमितताको प्रमाण)
कोभिड १९ रोकथामका लागि स्वास्थ्य उपकरण खरिद प्रकरणमा असम्बन्धित व्यक्तिलाई संलग्न गराई अख्तियारको दुरुपयोग भएको पाइएको लेखा समितिको ठहर / एन–९५ मास्क लागत अनुमानभन्दा दोब्बर मूल्यमा सम्झौता ।

९.(अनियमितताको अड्कल)
कोरोना भाइरस रोकथामका लागि स्वास्थ्य सामग्री खरिद कार्यमा स्वास्थ्यमन्त्री र सल्लाहकारको भूमिका शंकास्पद देखिएको सांसदहरुको भनाई /खरिदको जिम्मा ओम्नी समूहलाई दिन मन्त्री र विज्ञ सल्लाहकारले गरेको हतारोले अनियमितता भएको स्पस्ट हुने दाबी ।

१०.(अख्तियारको डर)
सरकारले बैंकिङ क्षेत्र लगायत निजी क्षेत्रमाथि अख्तियारले निगरानी गर्नेगरी विधेयक ल्याएपछि उद्योगी व्यवसायीहरुको विरोध/ निजी क्षेत्रको नियमन गर्ने छुट्टाछुट्टै निकाय हुँदाहुँदै अख्तियारले निगरानी गर्दा निजी क्षेत्रको मनोबल कमजोर बन्ने तर्क ।

११.(स्वास्थ्यको चिन्ता)
कोभिड १९ को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिक रुपमा विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयको अपिल /संक्रमण नियन्त्रणका लागि प्रत्येक व्यक्तिले जीवनशैली र कार्यशैलीमा परिर्वतन ल्याउनुपर्नेमा जोड ।

१२.(ढिलासुस्तीको नमुना)
गत जेठ २६ गते रुपन्देहीको तिलोत्तमामा भएको सामूहिक हत्याकाण्डका मृतकहरुको पोस्टमार्टमपछिको भिसेरा रिपोर्ट १३ दिन पुगिसक्दा समेत आएन /भिसेरा रिपोर्ट हत्या आरोपी सिञ्जाली माथि प्रमाणका रुपमा पेश गरिने ।

१३.(पहिरोले गाडी बगायो)
पाल्पाको तानसेन ११ स्थित सम्मोबारी भन्ने ठाउँमा पहिरोमा परी दुई वटा गाडी बगे /पहिरोले एउटा ट्याङ्कर र एउटा मिनिट्रक बगाउँदा दुई जनाको शव भेटिएको प्रहरीको भनाई/उद्धार जारी ।

१४.(अकबरी सुन)
सुनको मूल्य दिनदिनै उक्कालो लाग्दै नयाँ रेकर्ड कायम /प्रतितोला ४ सयले बढेर ९१ हजार र चाँदीको मूल्य प्रतितोला ९ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँची व्यवसायी महासंघको भनाई ।

र,

Advertisement

१५.( कोरोनाको आहत)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म ४ लाख ७१ हजार बढीको मृत्यु /संक्रमितको संखया ९० लाख ७२ हजार नाघ्यो /४८ लाख ५४ हजार बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top