×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

को को छन् दलदर्ताका लागि निवेदन दिएको नेकपा एमालेको केन्द्रिय समितिमा ?

१७ असार २०७७

१७ असार, काठमाडौं । निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको नेकपा एमालेले झन्डामा उदाउँदो सूर्य चिन्ह राखेको छ ।

मोरङको विराटनगर महानगरपालिका-६ की सन्ध्या तिवारीको अध्यक्षतामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) नामको पार्टी दर्ता गर्न आइतबार निवेदन परेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताएका छन् ।

Advertisement
Advertisement

निवेदन दर्ता गरेर दल दर्ताका लागि आवश्यक काजगात जुटाउन ४५ दिनको म्याद दिइएको छ ।

‘पेश हुन आएका कागजातहरू कानुन बमोजिम छ कि छैन आयोगले हेर्दैछ । २१ जनाको कार्यसमितिको नाम उल्लेख छ। अब आयोगले नामअनुसार हस्ताक्षर भेरिफिकेसन लगायतका काम गर्छ ।’, उनले भने ।

उनीहरूले पाँच सय जनाभन्दा बढीले दलमा आवद्ध हुने प्रतिवद्धता जनाएको हस्ताक्षर पनि आयोगमा पेश गरेका छन्।

उक्त पार्टीले झन्डाको नमूना पनि पेश गरेको छ । जसमा डाँडाबाट उदाउँदो सूर्यको चिन्ह राखिएको छ । तर झन्डाको व्याख्या भने गरिएको छैन।

सत्तारूढ नेकपाको स्थायी कमिटी बैठकमा मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग एमाले नामको पार्टी दर्ताका लागि आयोगमा निवेदन परेकोबारे जवाफ मागेका थिए ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आफू नेकपाको अध्यक्ष भएकोले एमाले कसले दर्ता गर्न लागेको आफूलाई जानकारी नहुने जवाफ दिएका थिए ।

पदाधिकारीहरुको सूचीः

अध्यक्ष- सन्ध्या तिवारी

उपाध्यक्ष- भगवती खड्का

महासचिव- मनिष उपाध्याय

सदस्यहरुः

अस्मिता सुनार

दावा लामा

जयराम राउत

खगेन्द्रप्रसाद भुसाल

राधा पुरी

हिराबहादुर बोहरा

तारादेवी शाही

पवन बिष्ट

निलम पोखरेल

किरण लामिछाने

उमेश महतो

उषा कुमारी झा

प्रदीप राज गिरि

पूर्णिमा तामाङ

निश्चल बस्नेत

सञ्जिव विष्ट

विनिता कार्की

Advertisement

विमला बिष्ट

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top