×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरबाट ५ लाखको अबैध समान सहित ६ जना पक्राउ

१८ असार २०७७

१८ असार, मोरङ । बिराटनगर महानगरपालिका १२ बखरीबाट भन्सार छली गरी ल्याएको करिव ५ लाख भन्दा बढीको अबैध समानसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार बिहान ४ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले को १ ह ८४५१ टेम्पो र को १३ प ४२४७ नम्बरको मोटरसाईकलमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा टेम्पो चालक बिराटनगर १५ का राजा पासवान सहित बिशाल चौधरी, सोनु चौधरी, रोहित चौधरी, पुरुषोत्तम चौधरी र अबिनाश चौधरीलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली गरि ल्याएका अन्दाजी ५ लाख ३० हजार रुपैयाँ बराबरको बिभिन्न किसिमका लत्ता कपडा बरामद गरेको हो ।

Advertisement

Advertisement

बरामद भएको समान , पक्राउ परेका मानिस तथा सवारी साधन समेत आवश्यक कारवाहीको लागि बिराटनगर भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ।

भर्खरको समाचार

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

सम्बन्धित खबरहरु

Scroll to Top