लागुऔषधसहित एक जना पक्राउ

२२ असार ७७, मंगलबार

२३ असार, सुनसरी । सुनसरीको भोक्राहा नरसिंह-८ बाट लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।

प्रहरी चौकी सिसुवाधरमपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय २२ बर्षीय सुल्तसान अन्सारीलाई डाईलक्स डिसि १०० एम.एल.को १६ बोतल र नाईट्राभेट ३० ट्याबलेट सहित सोमवार राती पौने १० बजे पक्राउ गरेको हो ।

पक्राउ परेका अन्सारीको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top