थपिए २०४ संक्रमित, कुल संक्रमितको संख्या १६१६८ पुग्यो

२३ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २ सय ४ जना नयाँ कोरोना संक्रमित थपिएसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ ।

Advertisement

मंगलबार ६ सय ८८ जना डिस्चार्ज भएसंगै हालसम्म उपचार पछि निको हुने संक्रमितको संख्या ७ हजार ४ सय ९९ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top