इंग्लिस प्रिमियर लिगः लिभरपुल, म्यान सिटी, शेफिल्ड युनाईटेड र बर्न्ले विजयी

२५ असार, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल, म्यान्चेस्टर सिटी, शेफिल्ड युनाईटेड र बर्न्ले विजयी भएका छन् ।

च्याम्पियन लिभरपुलले ब्राइटनलाई ३–१ ले पराजित ग¥यो । लिभरपुलका लागि मोहम्मद सलाहले दुई गोल गर्दा जोर्डन हेन्डर्सनले एक गोल थपे ।

पराजित टोली ब्राइटनका लियाद्रो ट्रोसार्डले एक गोल फर्काए । जारी सिजनमा एक सय अंक पु¥याएर नयाँ रेकर्ड बनाउने लक्ष्यमा रहेको लिभरपुलले ३४ खेलबाट ९२ अंक पु¥याएको छ ।

Advertisement

दोस्रो स्थानको म्यान्चेस्टर सिटीको ६९ अंक छ । सिटीले गएराति न्युकासल युनाईटेडलाई ५–० ले हरायो । उसका लागि ग्याब्रियल जिसस, रियाद माहारेज, डेभिड सिल्भा र राहिम स्टर्लीङले एक एक गोल गरे ।

न्युकासलका फेडेरिको फर्नान्डेजले एक आत्माघाति गोल गरेका थिए । प्रिमियर लिगकै अन्य खेलहरुमा शेफिल्ड युनाईटेडले वुल्भरह्याम्पटन वान्डरर्सलाई १–० ले हराउँदा बर्न्लेले वेष्ट ह्याम युनाईटेडमाथि १–० कै जित निकालेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top