×

NEPAL TIMES UPDATES

Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026

भारतमा विदेशी कूटनीतिक नियोगको झोलामा सुन तस्करी भएको भेटिएपछि राजनीतिक विवाद

२५ असार २०७७

२५ असार, एजेन्सी।
भारतमा विदेशी कूटनीतिक निकायको झोला प्रयोग गर्दै सुन तस्करी भएको पत्ता लागेपसँगै राजनीतिक विवाद सुरु भएको छ।

भारतको दक्षिणी राज्य केरलास्थित एउटा अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयभित्र ३० किलोभन्दा बढी सुन लुकाएर राखिएको अवस्थामा भन्सार अधिकृतहरूले फेला पारेका थिए। झोलामा राखिएको सुन पुर्‍याउने ठेगानामा तिरुवनन्तपुरमस्थित संयुक्त अरब एमिरेट्स (यूएई) को वाणिज्य दूतावासको ठेगाना उल्लेख थियो।

Advertisement
Advertisement

यूएईले उक्त विषयमा आफूलाई केही थाहा नभएको र आफ्ना एक भूतपूर्व कर्मचारी पक्राउ परेको जनाएको छ। ती कर्मचारी भारतीय नागरिक हुन्। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार अर्का व्यक्तिलाई पनि पक्राउ परेका छन्।

के भन्छ यूएई ?
मङ्गलवार एउटा ट्वीटमार्फत् विज्ञप्तिमा सार्वजनिक गर्दै दिल्लीस्थित यूएईको दूतावासले घटनाबारे अनुसन्धान सुरु गरिएको बताएको छ।

भारतका लागि यूएईका राजदूतले ूआफ्नो काम राम्रोसँग नगरेका कारणू केही महिनाअघि एक कर्मचारीलाई निकालिएको गल्फ न्यूजलाई लाई बताएका छन्। दोषीहरूले ठूलो अपराध गर्नुका साथै भारतमा यूएईको नियोगको प्रतिष्ठा पनि धमिल्याउन खोजेकाले तिनलाई नछोडिने यूएईका अधिकारीहरूको धारणा दूतावासले सार्वजनिक गरेको छ।

राजीनामा माग
केरलामा विपक्षी दलले यो घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका भए मुख्यमन्त्रीको राजीनामा माग गरेको छ।

तर राज्यका एक वरिष्ठ अधिकारीलाई भने पदबाट हटाइएको छ। समाचारसंस्था रोएटर्सका अनुसार कोरोनाभाइरस महामारीका कारण अन्तर्राष्ट्रिय उडान नहुँदा भारतमा हुने सुन तस्करीको सङ्ख्या घटेको छ भने बजारमा सुनको मूल्य बढेको छ।

Advertisement

भारतमा सन् २०१९ मा ११५ देखि १२० टन सुन तस्करी भएको बताउँदै यो वर्ष उक्त सङ्ख्या ह्वात्तै घट्ने सम्भावना रहेको सुनको बजार विकासलगायतका क्षेत्रमा काम गरिरहेको एउटा संस्था वर्ल्ड गोल्ड काउन्सिलका प्रमुखले रोएटर्सलाई बताएका छन्।(बीबीसी)

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top