करेन्ट लागेर एक जनाको मृत्यु

२८ असार ७७, आइतबार

२८ असार, विराटनगर । मोरङ बिराटनगर वडा नं. १८ झटियाही बस्ने १८ बर्षीय सागर यादबको करेन्ट लागेर मृत्यु भएको छ ।

Advertisement

गएराती १० बजे आफ्नै घरमा सिटि सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर वेहोस भएका यादबलाई उपचारार्थ लैजादैं गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top