कोरोना संक्रमणले बनायो नयाँ रेकर्ड, विश्वभर एकैदिन २ लाख ३० हजार जना संक्रमित

२९ असार, एजेन्सी ।
विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको दैनिक संक्रमित संख्यामा अहिलेसम्मकै नयाँ रेकर्ड कायम भएको जनाएको छ ।

Advertisement

आइतबार मात्रै २४ घण्टाको अवधिमा २ लाख ३० हजार ३७० जना संक्रमित फेला परेको रोयटर्सले जनाएको छ । सबैभन्दा धेरै अमेरिकामा, त्यसपछि ब्राजिल, भारत र दक्षिण अफ्रिका कोरोना संक्रमित भेटिएको समाचारमा जनाइएको छ ।

अघिल्लो रेकर्ड भने २ लाख २८ हजार १०२ थियो । कोरोनाभाइरसका कारण अहिलेसम्म एक करोड ३० लाखको हाराहारीमा पुगेका छन् । अहिलेसम्म विश्वमा कोरोनाभाइरसले पाँच लाख ६० हजार जनाको मृत्यु भइसकेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top