×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँ

२९ असार २०७७

२९ असार, विराटनगर ।
सोमबार सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ पुगेको छ।

यो अघिल्लो दिनको तुलनामा २ सयले बढी हो। तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय ६५ रुपैयाँ रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय ६ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटबढ भइरहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top