मंगलबार थपिए ११६ संक्रमित, कुल संक्रमितको संख्या १७ हजार नाघ्यो

मंगलबार थपिए ११६ संक्रमित, कुल संक्रमितको संख्या १७ हजार नाघ्यो

३० असार, काठमाडौं । मंगलबार मात्र १ सय १६ जना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । हालसम्म कुल संक्रमित मध्ये ६ हजार ६ सय ९५ वटा केश सक्रिय छन् ।

पछिल्लो २४ घण्टामा ३४ जना डिस्चार्ज भएका छन् । योसंगै आजसम्म १० हजार ३ सय २८ जना संक्रमित उपचार पछि निको भएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.