×

NEPAL TIMES UPDATES

Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026
Playing
IRAN-AMERICA-ISRAEL बीचको अपडेटः १० हेडलाइन || Nepal Times
Mar 12, 2026
Playing
World News:इराकको तेल भण्डार बन्द, तेलको भाउ २ सय डलर पुग्ने || Nepal Times
Mar 12, 2026

महामारीमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी लगायतलाई हिमानी ट्रष्टद्वारा स्वास्थ्य सामग्री वितरण

१ श्रावण २०७७

१ असार, काठमाडौं । हिमानी ट्रस्टले कोरोनाभाइरस महामारीमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी लगायतलाई पिपिईलगायत स्वास्थ्य सामग्री वितरण गरेको छ।

काठमाडौं मेडिकल कलेज, परोपकार अस्पताल, प्रसूति गृह, कारागार अस्पताललाई स्वास्थ्य सामग्री वितरण गरिएको ट्रस्टले जनाएको छ। ट्रस्टले बिहीबार आठौं चरणको राहत वितरण गरेको हो।

जसअनुसार काठमाडौंको छाउनीस्थित पञ्चकन्या माध्यमिक विद्यालयको होस्टलमा बसोबास गर्ने ५० विद्यार्थीलाई ४० बोरा चामल र २ बोरा दाल, चितवनका ६० घरपरिवार चेपाङ समुदायलाई ६० बोरा चामल र ६ बोरा दाल, कञ्चनपुर, गोरखा नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिकास्थित क्वारेन्टिनमा फिल्टरसहित झुल वितरण गरिएको कोषले जानकारी दिएको छ।

कोषकी अध्यक्ष पूर्वयुवराज्ञी हिमानी शाहले कोरोना महामारीमा अग्रपंक्तिमा खटेका स्वास्थ्यकर्मी लगायतलाई ट्रस्टले सहयोग गरेको जानकारी दिइन्। उनका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहबाट ट्रस्टमार्फत् सरकारलाई कोरोना कोषका लागि २ करोड नगद पनि सहयोग भएको छ।

काठमाडौंका फलफूल तथा तरकारी व्यापारी १५ सय जनालाई मास्कलगायत सामग्री कोषले दिएको पनि शाहले बताइन्। प्रदेशअन्तर्गत विभिन्न जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री ट्रस्टले उपलब्ध गराएको उनले जानकारी दिइन्।

त्यसैगरी बिभिन्न प्रदेशका क्वारेन्टिन र आइसोलेशनमा रहेकाहरुका लागि हिमानी ट्रष्टले सहयोगार्थ सामग्री उपलब्ध गरेको छ । ट्रष्टले विहीबार कार्यालयमा एक कार्यक्रम आयोजना गरी सहयोग सामग्री वितरण गरेको हो ।

अध्यक्ष पूर्व युवराज्ञी हिमानी शाहले देशका बिभिन्न स्थानको क्वारेन्टिन र आइसोलेशन तथा केही विद्यालयहरुलाई राहत सामग्री हस्तान्तरण गरेकी हुन् । राहत सामग्रीमा झुल, पानी फिल्टर गर्ने मसिनलगायत सामग्री रहेका छन् ।

अध्यक्ष शाहले ट्रष्टले प्रधानमन्त्री कोरोना उपचार कोषमा एक करोड रुपैयाँ जम्मा गरेको जानकारी गराउनुहुँदै संस्थाले आगामी दिनमा पनि आवश्यक सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गरिन् ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top