१ साउन, काठमाडौं । विहिबार १ सय ६७ जना संक्रमित थपिएसंगै हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ सय १३ जना डिस्चार्ज भएका छन् । योसंगै आजसम्म ११ हजार २ सय ४९ जना संक्रमित उपचारपछि निको भएका छन् ।
राहदानी ऐन संशोधनः के–के बदलिँदै छन् ? अस्थायी राहदानीको नयाँ व्यवस्था
गरिमा माथिको कहालिलाग्दो कुकृत्यको बयान भिडियो, थप एक पक्राउ
इरानमा २०० अर्ब घनमिटरभन्दा बढी प्राकृतिक ग्यास भण्डार फेला