×

NEPAL TIMES UPDATES

Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026

प्रदेश सरकारले बनाइदिने भयो सिन्धुपाल्चोकका बाढीपहिरो पीडितका घर

३ श्रावण २०७७

३ साउन, हेटौंडा ।
वाग्मती प्रदेश सरकारले सिन्धुपाल्चोक जिल्लामा बाढीपहिरोका कारण पूर्णरुपमा क्षति भएका घरहरु निर्माण गरिदिने भएको छ ।

शुक्रबार साँझ बसेको वाग्गमती प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको बैठकले स्थानीय तहले उपलब्ध गराउने जग्गामा प्रदेश सरकारले पीडितहरुका लागि घर निर्माण गरिदिने निर्णय गरेको हो ।

Advertisement
Advertisement

‘स्थानीय तहबाट प्रक्रियागत रुपमा क्षतिको संकलन हुनेछ । हामी आवश्यकताका आधारमा स्थानीय तहसँग समन्वय गरेर घर निर्माण गरिदिने छौं,’ समितिका अध्यक्षसमेत रहेका मुख्यमन्त्री डोरमणि पौडेलले भने ।

मुख्यमन्त्री पौडेलको अध्यक्षतामा बसेको बैठकले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितहरुलाई तत्काल राहत पनि उपलब्ध गराउने निर्णय भएको छ । ‘क्षतिको अवस्था हेरी तत्काल स्थानीय तहमार्फत् राहत उपलब्ध गराउन लागेका छौं ।

समितिले बाह्रबिसे नगरपालिकामा ३० लाख, भोटेकोसी गाउँपालिकामा १५ लाख र जुगल गाउँपालिकामा १० लाख राहत रकम उपलब्ध गराउने निर्णय गरेका छौं,’ मुख्यमन्त्री डोरमणि पौडेलले भने ।

प्रदेश सरकारले राहतका लागि तत्काल उपलब्ध गराउने रकमबाट स्थानीय तहले कार्यबिधिअनुसार राहत, घाइतेको उपचार, पुनःस्थापनालगायतका काम गर्न सक्ने मुख्यमन्त्री पौडेलले बताए ।

यसअघि प्रदेश सरकारले निर्णय गरेको मृतकका परिवारलाई राहत रकम एक लाख रुपैयाँ पनि तत्काल उपलब्ध गराइने समितिले जनाएको छ । आइतबारसम्म राहत रकम स्थानीय तहमा पठाइने गरी प्रक्रिया अगाडि बढाइएको आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए ।

समितिको बैठकले समितिमा तीन जना प्रदेशसभा सदस्यलाई मनोनित गरिएको छ । समितिका सदस्यहरुमा राजेन्द्रमान श्रेष्ठ, छिरिङ दोर्जे लामा र इन्द्रमाया गुरुङलाई मनोनित गरिएको मन्त्री जम्कट्टेलले जानकारी दिए ।

Advertisement

बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता इन्द्र बानियाँ तथा मन्त्रालयका सचिवहरुको सहभागिता रहेको थियो ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top