सोमबार सुन तोलामा २ सयले घट्यो

५ साउन, काठमाडौं । सुनको भाउ आज सोमवार तोलामा २ सय रुपैयाँ घटेको छ ।

सुनको भाउ आज तोलामा ९२ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकिएको थियो । चाँदी पनि आज तोलामा ५ रुपैयाँ घटेर तोलाको १ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top