नेपालमा हालसम्म संक्रमित १७९९४ मध्ये १२४७७ जना कोरोना मुक्त

नेपालमा हालसम्म संक्रमित १७९९४ मध्ये १२४७७ जना कोरोना मुक्त

६ साउन, काठमाडौं । मंगलबार १ सय ५० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै अहिलेसम्म नेपालमा कुल १७ हजार ९ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुल संक्रमित मध्ये हाल ५ हजार ४ सय ७७ वटा सक्रिय केशहरु छन् ।

पछिल्लो २४ घण्टामा ६ सय ९ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म १२ हजार ४ सय ७७ जना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.